चितवनमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरूम उद्घाटन, रोमाञ्चक उत्सव योजनाको घोषणा
काठमाडौं – नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको...
सेप्टेम्बर महिनामा बिक्रीको हिसाबले टाटा मोटर्स दोस्रो ठूलो कार निर्माता बनेको छ, जसले महिन्द्रालाई उछिनेको हो । वाहन दर्ता तथ्याङ्क अनुसार, सेप्टेम्बर २०२५ मा टाटाले ४० हजार ६८ युनिट कार बिक्री गरेर महिन्द्रालाई उछिनेको हो ।
महिन्द्राले ३७ हजार ४५१ युनिट बिक्री गर्दा पहिलो स्थानमा रहेको मारुति सुजुकीले १ लाख २२ हजार ७८५ युनिट कार बिक्री गरेको छ । टाटाको यस उपलब्धिमा नेक्सन एसयुभीको योगदान निकै ठूलो रहेको छ ।
जीएसटी दर कटौती पछि टाटा कारको बुकिङ दोब्बरले बृद्धि भएको कम्पनीको भनाई छ । सेप्टेम्वरमा टाटा नेक्सन मात्रै २२ हजार ५०० युनिट बिक्री भएको छ । जुन हालसम्मकै उच्च हो ।
सेप्टेम्बर २०२५ मा टाटा मोटर्सको घरेलु थोक बिक्री ५९ हजार ६६७ युनिट रह्यो, जुन अहिलेसम्मकै उच्च हो । टाटाको बिक्रीमा ईभीको हिस्सा २२ प्रतिशत हाराहारी रहेको जनाइएको छ । अघिल्लो वर्षको सोही अबधीको तुलनामा ईभीको बिक्री ९६ प्रतिशत बृद्धि भएर ९ हजार १९१ युनिट पुगेको हो ।
काठमाडौं – नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको...
फेब्रुअरी २०२५ मा भारतमा शीर्ष १० एसयूभीको बिक्री सूची सार्वजनिक भएको छ ।...
काठमाडौं – सिप्रदी ट्रेडिङ्ग प्रालिले स्कूल बसहरुलाई लक्षित गरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...