उपत्यका बाहिरका यी पाँच स्थानमा टाटा मोटर्स फन कार्निभल आयोजना हुँदै

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ । एकैसाथ पाँच स्थानमा आयोजना हुने सो कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग टाटा नेक्सन इभी र टियागो इभीलगायतका गाडीहरु साट्न सकिनेछ ।

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रम पौष २७ गतेदेखी २९ गतेसम्म उपत्यका बाहिरका पाँच स्थानमा गर्न लागिएको हो ।

फन कार्निभल बिर्तामोडस्थित टाटा मोटर्सको शोरुम अलास्का मोर्टस, सिद्धार्थ कटेज बुटवल, पोखरास्थित सिप्रदी ट्रेडीङ्गको आफ्नै शोरुम र टाउनहल प्लानिङ विरगंजमा आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा सहभागी भएर टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्कफास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्ने कम्पनीको भनाई छ ।

ग्राहकलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति प्रदान गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

सम्बन्धित समाचारहरू

पुराना गाडीसँग टाटा टियागो ईभी र पन्च इभी साट्न सकिने, ‘एक्सचेन्ज १२ः१२ क्याम्प’ हुँदै

पुराना गाडीसँग टाटा टियागो ईभी र पन्च इभी साट्न सकिने, ‘एक्सचेन्ज १२ः१२ क्याम्प’ हुँदै

काठमाडौं–टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले...

टाटा टियागो र पन्च ईभी साट्न सकिने : न्यु ह्विल्स, न्यु डिल्स कार्यक्रम हुने

टाटा टियागो र पन्च ईभी साट्न सकिने : न्यु ह्विल्स, न्यु डिल्स कार्यक्रम हुने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटा मोटर्सले ल्यायो नेपाली बजारमा नयाँ एनआरजी, यस्तो छ मूल्य र विशेषता

टाटा मोटर्सले ल्यायो नेपाली बजारमा नयाँ एनआरजी, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...