नेभिगेसन र राइडिङ मोडसहित नयाँ पल्सर एन१६० एस र एन१६० एसएस सार्वजनिक
बजाज अटोले भारतीय बजारमा आफ्ना दुई नयाँ बाइक पल्सर एन१६० एस र एन१६० एसएस...
काठमाडौं- अब टाटाको गाडी धनीहरुले धादिङको धार्केमा पनि गाडीको सर्भिस तथा मर्मत सेवा पाउने भएका छन् । टाटाको लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले धार्के स्थित जुँगे खोलामा आफ्नो सेवा विस्तार गरेको छ ।
ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दे सिप्रदी ट्रेडिङले गाडी विक्रीपछिको सेवालाई निरन्तरता दिएको हो । राजमार्गमा टाटाको गाडी चलाउने ग्राहकहरुलाई सहजता प्रदान गर्न सर्भिस सेन्टर खोलिएको कस्टमर केयर, कमर्सियल भेइकलका प्रमुख साम्देन लामाले बताए ।
साथै ग्राहकहरुले १६६००१५५७७७ र ९८०१५७५७७७ मा फोन गरेर पनि २४सै घण्टा ७ दिन सम्म निशुल्क आकस्मिक सेवा लिन सक्ने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...