पुराना गाडीसँग टाटा टियागो ईभी र पन्च इभी साट्न सकिने, ‘एक्सचेन्ज १२ः१२ क्याम्प’ हुँदै

काठमाडौं–टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले १२ः१२ एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । सिप्रदी ट्रेडिङका अनुसार, भोलि(बिहीवार) बाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर टाटा टियागो इभी र पन्च इभी लगायतका गाडीहरु साट्न सकिनेछ ।

एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ का दिन टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना हुने बताइएको छ । मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरु पाउन सक्ने कम्पनी भनाई छ ।

कार्यक्रममा गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन् । टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ समेत गर्न पाइनेछ ।

सम्बन्धित समाचारहरू

कस्तो हुनेछ टाटा एसयुभीको काजीरंगा एडिसन ? यी बिशेषता हुनेछन् थप

कस्तो हुनेछ टाटा एसयुभीको काजीरंगा एडिसन ? यी बिशेषता हुनेछन् थप

एसयुभीको उत्पादन र कारोबारमा आक्रमक देखिएको टाटा मोटर्सले पछिल्लो समय...

टाटा मोटर्सले ल्यायो दशैं लक्षित ‘हातै खाली नजाने अफर’

टाटा मोटर्सले ल्यायो दशैं लक्षित ‘हातै खाली नजाने अफर’

काठमाडौं – टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले...

विद्यालय र अभिभावकमाझ लोकप्रिय बन्दै लोकोन्याभ सिप्रदी एप

विद्यालय र अभिभावकमाझ लोकप्रिय बन्दै लोकोन्याभ सिप्रदी एप

काठमाडौं – सिप्रदी ट्रेडिङ्ग प्रालिले स्कूल बसहरुलाई लक्षित गरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...