उन्नत ईभी चार्जिङ समाधानको यात्रामा यात्री इनर्जी, नयाँ प्लेटफर्मको विकास गर्दै
काठमाडौं – यात्री मोटरसाइकल्सको सहायक कम्पनी यात्री इनर्जीले नेपालमा...
काठमाडौं – टेल्जी इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक योममा ई–स्कुटरले लायन स्कुटरको नयाँ पावर क्लाउड मोडल उपलब्ध गराएको छ । लायन इलेक्ट्रिक स्कुटर पहिले देखि नै उपलब्ध भए पनि पावर क्लाउड मोडल भने हेर्दा नै निकै आकर्षक कलरमा उपलब्ध छ ।
सो स्कुटरमा भएको मोटरको रेटेड पावर २.५ किलोवाटको छ भने यसको पिक पावर ४ किलोवाटको छ । यसमा भएको ४५ एएच ७२ भोल्टको लिथियम आयोन ब्याट्रीले सिंगल चार्जमा १६० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।
१६५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो स्कुटरको स्ट्यान्डर्ड म्याक्सिमम स्पिड ६० किलोमिटर प्रतिघण्टा छ । स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, बिल्ट–इन स्टेरियो स्पिकर, एलईडी हेडलाइट तथा डीआरएल, सीबीएस डिस्क ब्रेक, डाइनामिक एलसीडी तथा सेक्युरिटीका लागि एन्टी थेफ्ट अलार्म जस्ता फिचर रहेका छन् ।
यसमा २५ लिटरको बुट स्पेस छ, जसका कारण २ वटा हेल्मेट सम्म सहज तरिकाले राख्न सकिन्छ ।
टेल्जीको सो इलेक्ट्रिक स्कुटरको मूल्य ३ लाख ३० हजार रुपैयाँ राखिएको छ ।
काठमाडौं – यात्री मोटरसाइकल्सको सहायक कम्पनी यात्री इनर्जीले नेपालमा...
विगत लामो समययता ओझेलमा पर्दै आएको ह्याचब्याक सेग्मेन्ट ईभीको आगमनसँगै...
काठमाडौं– सीजी मोटर्सले नेपाल ल्याउने तयारी गरेको स्मार्ट–१ को २०२४ मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...