सुजुकीको नयाँ वर्ष अफर : बाइक वा स्कुटर किन्दा १ लाख सम्म जित्न सकिने

काठमाडौं - सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोेमोबाइल्सले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको खरिदमा गेट लक्की विथ सुजुकी योजना ल्याएको छ ।

चैत १३ देखि शुरु भएको यो योजना आगामी बैशाख ३०, २०७९ सम्म लागू हुनेछ । यस अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ स्योरसट पाउनुका साथै एउटा स्क्र्याच कुपन पाउन सकिने छ ।

यसबाट ग्राहकले १ लाख सम्म क्यासब्याक तुरुन्तै पाउने सम्भावना हुनेछ । साथै एक्सचेन्ज र फाइनान्सको पनि सुविधा रहेको छ । जस अन्र्तगत ग्राहकले तुरुन्तै एक्सचेन्ज र फाइनान्स गर्न सक्नेछन् ।

यो योजना नव वर्ष २०७९ लार्ई मध्यनजर गरि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ । बीएस६ मोडल र थुप्रै फिचरहरु भएको सुजुकीको बाइक तथा स्कुटरले नयाँ वर्षमा ग्राहकको मन जित्ने कुरामा कम्पनी विश्वस्त भएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ नेपाल आउने तयारीमा रहेको नयाँ अल्टो के१०

यस्तो छ नेपाल आउने तयारीमा रहेको नयाँ अल्टो के१०

मारुती सुजुकीको इन्ट्रि लेवल ह्याचव्याक अल्टो के१० नेपाल आउने...

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

१२ वर्षमा १० लाख युनिट बिक्री भयो मारुती सुजुकी इको, यस्तो छ विशेषता

१२ वर्षमा १० लाख युनिट बिक्री भयो मारुती सुजुकी इको, यस्तो छ विशेषता

भारतीय बजारमा सबैभन्दा बढी बिक्री हुने फेमिली एमपीभीको रुपमा परिचित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...