बतास फाउन्डेसनद्वारा थप ४८ लाख बराबरको कन्सन्ट्रेटर र खाद्यान्न सहयोग
काठमाडौं – कोरोना महामारीका कारण पुर्वाधारको अभाव झेलिरहेका...
सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटारामा १० वर्षको ब्याट्री वारेन्टी दिने घोषणा गरेको छ । अन्तराष्ट्र्रिय बजारका लागी लागु हने भनिएको यस वारेन्टि प्रावधान भारतिय ग्राहकका लागि भने के हुन्छ भन्ने विषय अनिर्णित रहेको छ ।
ई–भिटारामा लिथियम–फेरो–फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ । ४९ र ६१ किलोवाट आवरको ब्याट्री प्याक अप्सनमा आउने सो नयाँ ईभीले सिंगल चार्जमा ३४६ र ४२८ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
पावरट्रेनको कुरा गर्नुपर्दा ई–भिटाराको ४९ किलोवाट आवर ब्याट्री प्याकमा सिंगल मोटर दिइएको छ । उक्त मोटरले १४२ बिएचपी र १९२.५ एनएम टर्क जेनेरेट गर्दछ । त्यस्तै, ६१ किलोवाट आवर भेरिएन्ट भने सिंगल र डुअल मोटर अप्सनमा उपलब्ध हुनेछ । जसअनुसार, सिंगल मोटर भेरिएन्टले १७२ बिएचपी तथा अल ह्विल ड्राइभ भेरिएन्टले १८१ बिएचपी र ३ ०० एनएम टर्क प्रदान गर्दछ ।
भारत मोबिलिटी एक्सपो–२०२५ मा सार्बजनिक गरिएको ई–भिटारा यसै वर्षको अन्त्यतिर भारतमा लन्च हुने अपेक्षा गरिएको छ । भारतमा बिक्री सुरु भएलगत्तै नेपाली बजारमा समेत आउने अपेक्षा गरिएको ई–भिटारलाई धेरै ग्राहकले प्रतिक्षा गरिरहेका छन् ।
काठमाडौं – कोरोना महामारीका कारण पुर्वाधारको अभाव झेलिरहेका...
भारतमा आज मारुती सुजुकीको नयाँ पुस्ताको सेलेरियो ह्याचब्याक कार...
काठमाडौं – सुजुकी टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक भीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...