मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी २०२५ मार्चमा लन्च हुने
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभिएक्स २०२५ को मार्च...
मारुती सुजुकीले आगामी जुनदेखि आफ्ना सवारी साधनको मूल्य ३० हजार भारुसम्म बढाउने घोषणा गरेको छ । मोडलअनुसार मूल्य बृद्धिको दर फरक पर्ने कम्पनीले जनाएको छ ।
कार उत्पादनको लागत बढेपछि कम्पनीले मूल्य बृद्धि गर्न लागेको हो । भारतको सबैभन्दा ठूलो कार निर्माताले पछिल्लो समय निरन्तर मुद्रास्फीतिको दबाब झेल्नु परेको छ ।
डलरको तुलनमा भारु कमजोर हुँदा आयतित कच्चा पदार्थको मूल्य बढेपछि कम्पनी मूल्य बृद्धि गर्नुपर्ने अवस्थामा पुगेको हो । मारुती सुजुकीले यसअघि धेरै पटक आफ्ना कारको मूल्य समायोजन गरिसकेको छ ।
भारतमा हुने मूल्य बृद्धिको असर नेपाली बजारमा समते पर्नेछ । बढ्दो ईभी प्रभावका कारण बिक्रीमा निरन्तर दबाव झेल्दै आएको सुजुकीको नेपाली बाजर यसप्रकारको मूल्य बृद्धिले झनै प्रभावित हुने अनुमान गर्न सकिन्छ ।
भारतमा ३० हजार भारु बृद्धि हुँदा नेपालमा १ लाख ५० हजार सम्मले महंगो पर्ने देखिन्छ । नेपाली बजारमा हाल सुजुकीका ब्रेजा, ई–भिटारा, भिक्टोरिस, फ्रंक्स, जिम्नी, ग्रान्ड भिटारा, स्विफ्ट र वागन आरजस्ता मोडल उपलब्ध छन् ।
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभिएक्स २०२५ को मार्च...
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ई-भिटारा लन्च गर्ने तयारी...
काठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...