अल्टो के१० वारे जान्नै पर्ने यी ५ तथ्य
मारुती सुजुीकले हालसालै लन्च गरेको नयाँ अल्टो के१० अहिले इन्ट्रि लेभल...
सुजुकी मोटर थाइल्याण्डले सन् २०२५ को अन्त्यसम्ममा देशमा रहेको आफ्नो उत्पादन प्लान्ट बन्द गर्ने निर्णय गरेको छ ।
प्लान्ट बन्द गर्ने निर्णय थाइल्याण्डमा घट्दो बिक्रीको बीचमा आएको हो । आर्थिक वर्ष २०२३ मा सुजुकी मोटरले थाइल्याण्डमा १० हजार ८०७ युनिट मात्रै बिक्री दर्ता गरेको थियो भने निर्यात संख्या १ हजार २७२ युनिट थियो । सुजुकीले भने प्लान्ट बन्द गर्नको पछाडी विश्वव्यापी रूपमा कार्बन तटस्थता र विद्युतीकरणलाई बढावा दिने लक्ष्य अनुरूप रहेको जनाएको छ ।
२०११ मा स्थापना भएको सुजुकी मोटर थाइल्याण्डले २०१२ देखी घरेलु र निर्यात बजार दुवैका लागि विभिन्न मोडलका कारहरु उत्पादन गर्दै आएको छ । कम्पनीले थाइल्याण्डका लागि स्विफ्ट, सेलेरियो र सियाज जस्ता मोडल उत्पादन गर्दै आएको हो ।
उत्पादन बन्द गरे पनि देशमा आफ्नो बिक्री र बिक्रीपछिको सञ्चालनलाई निरन्तरता दिने सुजुकीले बताएको छ । साथै, कार्बन तटस्थता प्रवर्द्धन गर्न थाई सरकारको लक्ष्य अनुरूप, सुजुकीले बिद्युतिय र हाइब्रिड मोडेलहरू अगाडि बढाउने तयारी गरेको छ ।
मारुती सुजुीकले हालसालै लन्च गरेको नयाँ अल्टो के१० अहिले इन्ट्रि लेभल...
मारुती सुजुकीको सबैभन्दा धेरै बिक्री हुने कार मध्येको एक मारुती सुजुकी...
मारुती सुजुकीले आफ्नो लोकप्रिय अफरोड एसयुभी जिम्नीको नयाँ एडिसन ‘थन्डर’...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...