८ नयाँ मोडल लन्च गर्दै सुजुकी, उत्पादन दोब्बर र निर्यात तीन गुणा बृद्धि गर्ने लक्ष्य

मारुती सुजुकीले आफ्नो भिजन ३.० रणनीति अन्तर्गत आगामी ४ वर्षमा ८ नयाँ मोडल ल्याउने घोषणा गरेको छ । जसमा ईभी, हाइब्रिड, सीएनजी, फ्लेक्स फ्युल र परम्परागत पेट्रोलबाट चल्ने सवारीसाधन रहने जनाइएको छ ।

कार निर्माता कम्पनीले आगामी ८ वर्षमा आफ्नो उत्पादन क्षमता दोब्बर गरी ४० लाख युनिट पु-याउने र निर्यात तीन गुणा पु-याउने लक्ष्य राखेको छ । २०२४ मा नयाँ स्विफ्ट र डिजायरको साथै इलेक्ट्रिक कार ईभीएक्स लन्च गर्ने कम्प्नीको तयारी छ । सो नयाँ कम्प्याक्ट ईभीले हुन्डाईले ल्याउन लागेको क्रेटाले ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

४ वर्षभित्र कम्पनीले ग्रान्ड भिटारामा आधारित नयाँ एमपीभी, अर्को नयाँ इलेक्ट्रिक एमपीभी, सबैभन्दा किफायती ईभी ईडब्लुएक्स र अन्य सब कम्प्याक्ट एसयूभी लन्च गर्ने जनएको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...