सनरुफसहित आउने भयो नयाँ डिजायर, यी प्रिमियम फिचर पनि थप हुने
मारुती सुजुकीले निकट भविष्यमा ल्याउने तयारी थालेको नयाँ डिजायर हालको...
काठमाडौं–सुजुकीको हालै लन्च भएको नयाँ स्विफ्टले क्र्यास टेष्टमा ३ स्टार रेटिङ पाएको छ । यूरो एनक्यापले गरेको टेष्टमा स्विफ्ट २०२४ मोडलले उक्त रेटिङ पाएको हो । केही समयअघि जापान एनक्यापले गरेको टेष्टमा यो ह्याचब्याक कारले ४ स्टार रेटिङ हात पारेको थियो ।
उक्त टेष्टमा चौथो जेनेरेशन स्विफ्टले एडल्ट अकुपेन्ट प्रोटेक्सनमा ६७, चाइल्ड प्रोटेक्सनमा ६५, सडक प्रयोगकर्ताको सुरक्षामा ६२ र सेफ्टि एसिस्टमा ६२ प्रतिशत अंक हाँसिल गरेको छ । स्विफ्टको तेस्रो जेनेरेशनले समेत यसअघि यूरो एनक्यापमा थ्री स्टार रेटिङ नै प्राप्त गरेको थियो ।
टेष्टमा ६ वटा एयरब्याग, ईबीडी सहितको एबिएस, ईएससी, आएसओएफआइएक्स चाइल्ड सिट माउन्ट र एडिएएस फिचर सामले भेरिएनटलाई परिक्षण गरिएको थियो । यी फिचर सामेल स्विफ्टलाई सुजीकीले जापान, यूरोप र अमेरिका लागयत देशमा बिक्री गर्दै आएको छ ।
भारतीय बजारमा समेत लन्च भएको नयाँ स्विफ्टको भने हालसम्म क्र्यास टेष्ट गरिएको छैन । स्विफ्टको भारतिय स्पेकमा एडिएएस लगायत अन्य केही सेफ्टि फिचर कटौती गरिएको छ ।
मारुती सुजुकीले निकट भविष्यमा ल्याउने तयारी थालेको नयाँ डिजायर हालको...
जापनिज अटो निर्माता सुजुकीले हालै सम्पन्न जापान मोविलिटी शोमा सार्बजनिक...
मारुती सुजुकीले आफ्नो ४० औं वार्षिकोत्सवको अवसर पारेर व्ल्याक एडिसन लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...