३१ दिनमा १ लाख १६ हजार बाइक बिक्री गरी सुजुकीले बनायाे नयाँ रेकर्ड
सुजुकी मोटर कर्पोरेशनले जुलाई २०२४ मा मासिक बिक्रीको लागि नयाँ रेकर्ड...
सुजुकीले अष्ट्रेलियामा जिम्नी एक्सएलको नयाँ ‘हेरिटेज’ एडिसन सार्वजनिक गरेको छ । यो विशेष एडिसन जम्मा ५०० यूनिटमात्र उत्पादन हुने जनाइएको छ ।
सो नयाँ एडिसनको बडीमा विशेष डिकल्स, यूनिक कार्गो ट्रे, रेड मड फ्ल्याप र ’हेरिटेज’ लोगो रहेको छ । सो कार सेतो, निलो कालो पर्ल रूफ सहितको शिफन आइभोरी, जङ्गल ग्रीन, ब्लुइस ब्ल्याक पर्ल र ग्रेनाइट ग्रे मेटालिक कलरमा उपलब्ध हुनेछ ।
भारतमा उत्पादन भई अष्ट्रेलिया निर्यात हुँदै आएको यो एसयूभीमा १.५ लिटर फोर सिलिन्डर इन्जिन जडान गरिएको छ । उक्त ईन्जिनको अधिकतम पावर १०० बिएचपी र टर्क १३० एनएम छ । यो ५ स्पिड म्यानुअल गियरवक्समा उपलब्ध छ ।
जिमनी एक्सएलमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, हिल–होल्ड एबं हिल–डिसेन्ट कन्ट्रोल, अटो क्लाइमेट कन्ट्रोल, एलईडी हेडलाइट, ६ एयरब्याग र अटोनेमस इमर्जेन्सि ब्रेकिङ सहितको एडास फिचर उपलब्ध छ ।
सुजुकी मोटर कर्पोरेशनले जुलाई २०२४ मा मासिक बिक्रीको लागि नयाँ रेकर्ड...
ह्याचब्याक कार सबैभन्दा लोकप्रिय कार मध्ये एक हो । ह्याचब्याक कारको...
मारुती सुजुकीको मिड साइज एसयूभी ग्राण्ड भिटारा लन्च भएको २ वर्षभन्दा कम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...