२०२५ भित्र ६० देशमा विस्तार हुँदै एक्सपेङ, नेपालमा समेत फैलिदै विश्वस्तरीय ब्रान्ड
काठमाडौं – विश्वव्यापी रुपमा ईभी नवप्रवर्तकको पहिचान कायम गरिरहेको...
चाइनिज ग्रुप एसएआईसीको सहायक कम्पनी बाओजुनले मारुती सुुजुकी जिम्नी जस्तै लाग्ने कार लन्च समेत गरेको छ । सो कारको नाम बाओजुन जोय राखिएको छ । सो कारको डिजाइन धेरै हद सम्म जिम्नीसँग मिल्छ । यद्यपि यसको हुबहु नक्कल भने गरिएको छैन ।
यसको फ्रन्ट लुक जिम्नीसँग मिल्ने देखिए पनि ग्रिल, हेडलाइट र बम्परमा केही परिवर्तन देखिन्छ । यसको रियर लुक पनि फरक छ । यसको टेललाइट चाहिं बुट डोरको दुवै किनारामा छ ।
बाओजान जोय सुजुकी जिम्नी भन्दा केही सानो पनि छ । यसमा दुई ढोका मात्र छ । जिम्नी चाहिं फाइभ डोर एसयूभी हो । यसको अलोय ह्विल पनि फरक छ ।
नक्कल गरिएको जस्तो लागे पनि यसमा कम्पनीको आफ्नै ओरिजिनल इलेक्ट्रिक इन्जिन दिइएको छ । यसमा भएको ब्याट्रीले सिंगल चार्जमा ३०३ किलोमिटर रेन्ज दिन्छ ।
हाल भारतमा पेट्रोल इन्जिनले चल्ने सुजुकी जिम्नी चर्चामा छ । यसको इलेक्ट्रिक भर्सन आउने समेत चर्चा छ ।
काठमाडौं – विश्वव्यापी रुपमा ईभी नवप्रवर्तकको पहिचान कायम गरिरहेको...
काठमाडौं– ओमोडा एन्ड जेइको ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी...
काठमाडौं – डीएफएसकेको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...