सुजुकी गाडी किन्दा २ लाख सम्मको नगद छुट, एक्सचेन्ज गर्दा १ लाख २५ हजार सम्म बोनस

काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ वर्ष २०७९ को अवसरमा ‘सुजुकी ह्याप्पी न्यु कार’ योजना ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकले २ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्ड मार्फत ७५ हजार सम्म अतिरिक्त छुट पाउने छन् ।

नेपाली बजारमा हाल सुजुकीका एस्प्रेसो, वागनआर, सेलेरियो, इग्निस, स्विफ्ट, डिजायर, बलेनो, सियाज, इको, इको कार्गो, भिटारा ब्रेजा, अर्टिगा र एसक्रस उपलब्ध छन् ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुने कम्पनीले बताएको छ । त्यसैगरी यो योजना सीमित अवधिका लागि मात्र लागू हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

जनवरी २०२५ मा शीर्ष १० एसयूभी बिक्रीको तथ्याङक सार्वजनिक, नम्बर वानमा हुन्डाई क्रेटा

जनवरी २०२५ मा शीर्ष १० एसयूभी बिक्रीको तथ्याङक सार्वजनिक, नम्बर वानमा हुन्डाई क्रेटा

२०२५ को जनवरीमा केही एसयूभी बिक्री उल्लेखनीय वृद्धि भएको छ भने केही घटेको छ...

मारुती सुजुकीको सेकन्ड जेनेरेशन सेलेरियो सार्बजनिक, सुरुवाती मूल्य ४ लाख ९९ हजार रुपैयाँ

मारुती सुजुकीको सेकन्ड जेनेरेशन सेलेरियो सार्बजनिक, सुरुवाती मूल्य ४ लाख ९९ हजार रुपैयाँ

मारुती सुजुकीको निकै नै लोकप्रिय ह्याचब्याक कार सेलेरियोको सेकेन्ड...

हाल सम्मकै सर्बाधिक फिचरयुक्त सुजुकी भिक्टोरिस नेपालमा, सुरुवाती मूल्य ५० लाख ९९ हजार

हाल सम्मकै सर्बाधिक फिचरयुक्त सुजुकी भिक्टोरिस नेपालमा, सुरुवाती मूल्य ५० लाख ९९ हजार

काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...