सुजुकी ब्रेजा एलएक्सआईको भिडियो लिक, बेस मोडलमा धेरै फिचर नहुने
मारुती सुजुकीको ब्रेजा लन्च हुनु अगावै सो एसयूभीको भिडियो अनलाइन लिक भएको...
काठमाडौं–सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०८२ का लागि अफर सार्बजनिक गरेको छ ।
‘नव वर्ष २०८२ जितौँ टन्न धनराशी’ ट्यागलाईन सहित आएको उक्त अफर अन्तर्गत सुजुकी मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एसएमएस मार्फत ८ हजारदेखी १ लाख रुपैयाँसम्म नगद उपहार पाउनेछन् । ग्राहकले ३५००१ मा एसएमएस पठाएर उक्त रकम जित्न सक्ने कम्पनीको भनाई छ ।
साथै, ग्राहकले पुरानो मोटरसाइकल तथा स्कुटर दिएर ब्रान्ड न्यू सुजुकी बाइक एक्सचेन्च गर्न समेत सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा कम्पनीले पुरानो बाइकमा उच्च मुल्यांकन दिने जनाएको छ ।
मारुती सुजुकीको ब्रेजा लन्च हुनु अगावै सो एसयूभीको भिडियो अनलाइन लिक भएको...
मारुती सुजुकीले यस पटक पनि बिक्रीमा आफ्नो छाप छोडेको छ, त्यसैले कम्पनीले...
मारुतीले आफ्नो लोकप्रिय भ्यान इकोमा सेफ्टि फिचर्स थप गरेको छ । यसअघि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...