नयाँ माइक्रो एसयूभी ल्याउने तयारीमा मारुती सुजुकी, टाटा पन्चसँग प्रतिस्पर्धा हुने
मारुती सुजुकीले नयाँ माइक्रो एसयूभी विकास गरिरहेको छ। कम्पनीले परम्परागत...
काठमाडौं – नेपालका लागि सुजुकीको आधिकारिक विततर भीजी अटोमोबाइल्सले भी–स्ट्रोम एसएक्स २५० बाइकको मूल्यमा १० हजार रुपैयाँले वृद्धि गरेको छ । यसको मूल्य पहिले ६ लाख ९ हजार ९ सय रुपैयाँ भएकोमा अब ६ लाख १९ हजार ९ सय पुगेको छ ।
त्यसैगरी बीएस६ भर्सनका नयाँ मोडल नेपालमा उपलब्ध भएका छन् । जिक्सर १५० एफआई मोटरसाइकल र एक्सेस १२५ एफआई डिस्क कनेक्ट स्कुटर अब बीएस६ भर्सनमा उपलब्ध हुने भएका हुन् । यी दुई मोडलको मूल्य क्रमशः ४ लाख २९ हजार ९ सय र ३ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
त्यसैगरी एभेनिस स्कुटर समेत एफआई ओबीडी भर्सनमा उपलब्ध हुने भएको छ । यसको मूल्य ३ लाख २३ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा अब ड्रम, डिस्क र कनेक्ट लगायत विभिन्न भर्सनका सुजुकीका मोटरसाइकल र स्कुटर उपलब्ध हुने कम्पनीको भनाइ छ ।
हाल नेपाली बजारमा उपलब्ध सुजुकीका विभिन्न मोडल र तिनको मूल्य सूची यस प्रकार रहेको छ :

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...