काठमाडौंमा ट्राफिकको सरप्राइज चेकिङ, कारबाहीमा परे १०३ चालक

काठमाडौं–काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सरप्राइज चेकिङ गर्दै १०३ चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहान उपत्यकाका विभिन्न ठाउँहरुमा गरिएको सरप्राइज चेकिङमा १०३ चालक कारबाहीमा परेका हुन् । सार्वजनिक सवारी, पानी ट्यांकर, फोहार बोक्ने सवारी, एम्बुलेन्स, स्कुल बस लक्षित ट्राफिकले सरप्राइज चेकिङ गरेको थियो ।

सो क्रममा १३ चालकले मदिरा सेवन गरेर सवारी चलाएको पाइएको छ । जसमध्ये १२ जनालाई नियन्त्रणमा लिएर विभिन्न वृत्तहरुमा कारबाहीका लागि पठाइएको कार्यलयले जनाएको छ ।

सम्बन्धित समाचारहरू

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ–नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न...

मोटरसाइकललाई ५ र कारलाई २० लिटर पेट्रोल कोटा, सवारी साधनमा जोरबिजोर प्रणाली

मोटरसाइकललाई ५ र कारलाई २० लिटर पेट्रोल कोटा, सवारी साधनमा जोरबिजोर प्रणाली

काठमाडौं- नोक्सानी थेग्नै नसक्ने भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ...

ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान  बजाज मोटरसाइकल हस्तान्तरण

ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण

काठमाडौं – गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...