टेस्लाले ग-यो दुई ईभीको टिजर सार्वजनिक, अझै सस्तो ईभी आउने
टेस्लाले हालै वार्षिक सेयर होल्डर मिटिङ सम्पन्न गरेको छ । सो अवसरमा दुई ईभी...
काठमाडौं – आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा नेपालमै पहिलो पटक आयोजना हुने भएको नाडा ईभी एक्सपो २०२२ को लागि स्टल बुकिङ खुला गरिएको छ ।
नाडा ईभी एक्स्पो २०२२ समितिका सभापति अनुप बरालका अनुसार उक्त ईभी एक्सपोका लागि आगामी भाद्र ५ गते सम्म स्टल बुकिङ गर्न सकिने छ ।
नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।
नाडाले यस पटक नेपालमै पहिलो नाडा ईभी एक्सपो आयोजना गर्ने निर्णय केही दिन पहिले गरेको थियो । एक्सपोमा नेपाली बजारमा उपलब्ध दुई पांग्रे देखि चार पांग्रे सम्मका इलेक्ट्रिक सवारी साधनका साथै यससँग सम्बन्धित विभिन्न एसेसरिज र अन्यको सहभागिता हुनेछ ।
टेस्लाले हालै वार्षिक सेयर होल्डर मिटिङ सम्पन्न गरेको छ । सो अवसरमा दुई ईभी...
काठमाडौं – नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले...
चिनियाँ कार निर्माता कम्पनी चांगनले सानो इलेक्ट्रिक कार ‘लुमिन कर्न’...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...