होन्डाको तेस्रो इलेक्ट्रिक स्कुटर ‘क्यूसी३’ बजारमा, यस्ता छन् विशेषता
काठमाडौं–होन्डाले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर क्यूसी३ सार्वजनिक गरेको...
काठमाडौं - नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता आईएमएस मोटर्सले दसैं–तिहार अवसरमा स्याङयोङ फेस्टिभ डिलाइट योजना ल्याएको छ ।
योजनामा ग्राहकले ३ लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसमा एक वर्ष निःशुल्क बिमा, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म निःशुल्क मर्मत, २५ हजार रुपैयाँ बराबरको निःशुल्क एसेसरिज आदि सुविधा छन् ।
योजना असोज २८ देखि कात्तिक २६ गतेसम्म लागू हुनेछ । पुराना सवारीसँग एक्सचेन्ज गरेबापत भने २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस दिइने कम्पनीले बताएको छ ।
कम्पनीले कोभिड–१९ विरुद्ध लडिरहेका डाक्टर, नर्सहरू, स्वास्थ्य सेवाकर्मी र प्रहरीलाई थप १ लाख छुट दिने घोषणा गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...