इलेक्ट्रि भ्यान एसआरएममा दर्शकको आकर्षण, यस्ता छन् विशेषता

पूजा कन्स्ट्रक्सन नेपालले प्रदर्शनीमा राखेको एसआरएम ब्रान्डका विद्युतीय भ्यानले अवलोकनकर्ताको ध्यान खिच्न सफल भएको छ । कम्पनीले ११ सिट क्षमताको सुविधासम्पन्न प्यासेन्जर मिनि भ्यानलाई जारी अटो शोमा राखेको हो ।यसको मूल्य ४४ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले ल्याएको एसआरएम एक्स ३० एलमा ४१.८६ किलोवाट आवरको सिएटिएल ब्याट्री रहेको छ । यसमा जडान गरिएको सो ब्याट्रीलाई फुल चार्ज गर्दा ३ किलोमिटर रेन्ज प्राप्त गर्न सकिने दावी गरिएको छ ।यसको ब्याट्रीलाई केवल ४५ मिनेटमा शून्यदेखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

१ सय किलोमिटर प्रतिघण्टाको अधिकतम गतिरहेको यो भ्यानमा ६० किलोवाटको मोटर पावर छ । ११ सिट क्षमताको एसआरएम एक्स३० एलको ग्राउन्ड क्लियरेन्स १ सय ८० एमएम छ । यो भ्यानमा पुजा कन्स्ट्रक्सनले ५ वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिएको छ ।

सम्बन्धित समाचारहरू

‘जेकाे-जे६’काे अफरोड ट्रयाकमा सफल परीक्षण

‘जेकाे-जे६’काे अफरोड ट्रयाकमा सफल परीक्षण

नेपालकै पहिलो इलेक्ट्रिक अफरोड एसयूभी ‘जेकाे-जे६’ले अफरोड ट्रयाकमा सफल...

बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित भयो साइमेक्स इंक

बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित भयो साइमेक्स इंक

बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...

चीनले विकास गर्‍यो १२ मिनेटमै फुल चार्ज हुने ब्याट्री, इलेक्ट्रिक सवारीको भविष्यमा ठूलो फड्को

चीनले विकास गर्‍यो १२ मिनेटमै फुल चार्ज हुने ब्याट्री, इलेक्ट्रिक सवारीको भविष्यमा ठूलो फड्को

चीनले इलेक्ट्रिक सवारी क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...