भन्सार छलेर ल्याइएको आशंकामा ३३ लाख बढीको स्पेयर पार्ट्स प्रहरी नियन्त्रणमा

भन्सार छली गरी ल्याएको आशंकामा प्रहरीले मंगलबार राति विराटनगर–१२ स्थित रोडशेष चोकबाट स्पेयर पार्ट्स वोकेको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार भन्सार छली गरी ल्याएको आशंकामा विराटनगरबाट ३३ लाख बढीको स्पेयर पार्ट्स सहित ट्याक्टर नियन्त्रणमा लिएको हो ।

भन्सारमा कम मूल्यांकन गरी भन्सार जाँचपास गरेर निस्किएको भारतीय नम्बर बिआर ७ के १७२४ नम्बरको ट्याक्टर र चालक तलुवा मुर्र्मलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विभिन्न किसिमका स्पेयर पाटर््स र ट्याक्टर नियन्त्रणमा लिएको सामानको मूल्य ३७ लाख बराबरको रहेको छ । ३३ लाखको सामान र ४ लाखको ट्याक्टर मूल्यांकन गरी आवश्यक कारबाहीका लागि इटहरीस्थित राजस्व कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, टाटाका नक्कली पार्ट्स विक्रेतालाई गराइयो सचेत

देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, टाटाका नक्कली पार्ट्स विक्रेतालाई गराइयो सचेत

काठमाडौं – विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु...

विन्टर मेगा एक्सचेन्ज क्याम्प : ग्लोब्याट, एमटेक पावर र डेल्टा ब्याट्रीमा ५५ प्रतिशत छुट

विन्टर मेगा एक्सचेन्ज क्याम्प : ग्लोब्याट, एमटेक पावर र डेल्टा ब्याट्रीमा ५५ प्रतिशत छुट

काठमाडौं – बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले...

ह्वाइट र सिल्भर कलरको कार बढी सुरक्षित, यस्तो छ अध्ययनको निष्कर्ष

ह्वाइट र सिल्भर कलरको कार बढी सुरक्षित, यस्तो छ अध्ययनको निष्कर्ष

कार किन्दा ध्यान दिनु पर्ने धेरै कुराहरु छन् । विशेष गरी कारको ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...