नयाँ व्रान्ड लोगोसहित सार्वजनिक भयो स्कोडा भीजन ७ एस, रेन्ज ६ सय किलोमिटर

स्कोडाले नयाँ इलेक्ट्रिक कार भिजन ७ एसको कन्सेप्ट सार्वजनिक गरेको छ । यो नयाँ कारमा स्कोडलो नयाँ व्रान्ड लोगोलाई प्रयोगमा ल्याएको छ । कारमा वच्चाको लागी छुट्टै सिट उपलब्ध हुनेछ । हाल कारोवार भैरहेको स्कोडा इनायकभन्दा केही ठूलो आकारको यो कारलाई उसले फक्सवागन ग्रुपको यूनिक एमइवी प्लेटफर्ममा निर्माण गरेको हो ।

सन् २०२६ सम्मममा थप तीन नयाँ मोडलका इलेक्ट्रिक कार लन्च गर्ने योजना अनुरुप यसको कन्सेप्ट सार्वजनिक गरिएको हो । यो नयाँ कारमा ८९ किलोवाट आवरको व्याट्री प्याक जडान हुनेछ भने यसले एकपटकको फूल चार्जमा ६ सय किलोमिटर हाराहारी रेन्ज प्रदान गर्ने दावी गरिएको छ । कारमा अत्याधुनिक विशेषता र आरामदायी फिचर्स उपलब्ध हुनेछ ।

कम्वस्चन इन्जिनयुक्त सावरीमा प्रयोग हुँदै आइरहेको परम्परागत लोगोको सट्टा यसमा स्कोडालाई अक्षरकै रुपमा ब्रान्ड लोगो लेखिएको छ । उक्त अक्षर लेख्नका लागी यसअघिको ग्रिललाई समेत सोलिड प्लास्टिक पिसले रिप्लेस गरिएको छ । स्कोडोले यो नयाँ कन्सेप्टलाई विल्कुलै नयाँ कलर र ब्रान्ड थिममा तयार पार्ने जनाएको छ ।

सम्बन्धित समाचारहरू

टेस्लाको पहिलो रोबाेट्याक्सी साइबरक्याव सार्वजनिक, कारमा छैन स्टेयरिङ ह्विल र पेडल

टेस्लाको पहिलो रोबाेट्याक्सी साइबरक्याव सार्वजनिक, कारमा छैन स्टेयरिङ ह्विल र पेडल

इलेक्ट्रिक भेइकल निर्माता कम्पनी टेस्लाले आफ्नो पहिलो रोबोट्याक्सी...

१२ दिनपछि लन्च हुनेभयो टियागो इभी, लगत्तै नेपाल आउने संभावना

१२ दिनपछि लन्च हुनेभयो टियागो इभी, लगत्तै नेपाल आउने संभावना

टाटा मोटर्सको इभी लाइनअपमा सवैभन्दा सस्तो कार टियागो १२ दिनपछि अर्थात यसै...

नेटा भी इलेक्ट्रिक कार बुकिङ गर्नेले गाडी पाउन केही महिना पर्खिनु पर्ने

नेटा भी इलेक्ट्रिक कार बुकिङ गर्नेले गाडी पाउन केही महिना पर्खिनु पर्ने

काठमाडौं – नेपाली बजारमा बिक्रीका लागि उपलब्ध होजोन मोटर्सको नेटा भी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...