स्कोडाको नयाँ सोरुम खुल्यो पोखरामा
पोखरा – स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा...
स्कोडा गाडीको नेपालका लागी आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेजले स्प्रिङ चेकअप क्याम्प आयोजना गर्ने भएको छ । चैत ५ गतेदेखि शुरु हुने क्याम्प ८ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । २०१७ मोडल वा सो भन्दा अगाडीका स्कोडा गाडीलाई लक्षित गरी क्याम्प अयोजना गर्न लागिएको हो ।
सितापाइलास्थित स्कोडा सर्भिस सेन्टरमा आयोजना हुने क्याम्पमा गाडीको २४ चेकअप पोइन्ट निशुल्क चेकजाँच गरिनुको साथै कार स्क्यानिङ, टप वास, र एसी चेकअपलाई समेत निशुल्क गरिएको छ ।
क्याम्पमा गाडीको मर्मत सम्भार गराउँदा लाग्ने ज्याला र स्कोडा जेन्यूइन स्पेयर पार्ट्समा १० प्रतिशत तथा डेन्ट पेन्टमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।
पोखरा – स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा...
स्कोडा इन्याक फेसलिफ्टको स्केच जारी भएसँगै सो इलेक्ट्रिक एसयूभीले धेरैको...
कठमाडौं – नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...