भक्तपुरमा पनि ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर शुभारम्भ
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ...
काठमाडौं–टाटा कारको सर्टिफाइड रिकन्डिसन हाउस सिप्रदी एस्योर्डले दशैं एक्सचेन्ज मेलामा गाडी किन्ने ग्राहकलाई उपहार प्रदान गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई आकर्षक स्मार्ट वाच हस्तान्तरण गरेको हो ।
कम्पनीले दशैँको अवसर पारी ‘दशैंको बेला रिकन्डिन कार एक्सचेन्ज मेला’ स्लोगनसहित एक्सचेन्ज मेला आयोजना गरेको थियो । उक्त मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै पुरानो गाडी दिएर टाटाको नयाँ तथा पुरानो गाडी एक्सचेन्ज गरेका थिए ।
यसरी एक्सचेन्ज गर्दा सिप्रदी एस्योर्डले पुरानो गाडीमा उच्चतम मूल्यांकन दिनुको साथै हरेक बुकिङमा आकर्षक उपहार र लक्कि ड्रमार्फत विशेष उपहार जित्न सकिने स्किम ल्याएको थियो । कम्पनीले पुरानो गाडीको खरिदमा फाइनान्सको सुबिधा सहित सरल किस्तावन्दिको योजना समेत ल्याएको थियो ।
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ...
काठमाडौं – टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग...
नेपाली बजारमा पछिल्लो समय एसयूभी सेग्मेन्टका गाडीको माग उच्च रहँदै आएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...