जावा ३५० अब नयाँ ब्लु कलरमा, यस्ता छन् महत्वपूर्ण अपडेट
जावा ३५० बाइक हालै केही महत्वपूर्ण अपडेटका साथ सार्वजनिक गरिएको थियो । अब...
महिन्द्राले अल इलेक्ट्रिक सी–एसयूभी महिन्द्रा एक्सयूभी४०० सार्वजनिक गरेको छ । सो कार जनवरी २०२३ मा लन्च हुनेछ । यो एक पटक चार्जमा ४५६ किलोमिटर चल्ने र यसको टप स्पिड १६० किमी प्रतिघण्टा रहेको दाबी गरिएको छ । महिन्द्राको सो एसयूभीले टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।
महिन्द्राको सो नयाँ एसयूभीले ८.३ सेकेन्डमा ० देखि १०० किलोमिटरको गति लिने दाबी गरिएको छ । सो कारको मूल्य र भेरिएन्टको जानकारी भने खुलाइएको छैन । महिन्द्रा एक्सयूभी४०० ५ रङमा उपलब्ध हुनेछ । यसको रुफमा ड्युअल टोन अप्सन हुनेछ, जसमा साटन कपर फिनिश हुनेछ ।
सो इलेक्ट्रिक एसयूभीमा ६० भन्दा बढी लिडिङ कनेक्टिभिटी फिचरको साथमा स्मार्टवाचलाई पनि कनेक्ट गर्न सकिनेछ । यसमा २६०० एमएम ह्विलबेस, ३७८ लिटर बुट स्पेस, इलेक्ट्रिक स्टेयरिङ, थ्रोटल र रिजेरेसन रेस्पोन्स सिस्टम पनि उपलब्ध हुनेछ ।
यसमा स्पोर्टी मोड सहित ३ वटा ड्राइभिङ मोड हुनेछ । यसको लम्बाई ४२०० एमएम र चौडाइ १८२१ एमएम छ । सो एसयूभी डस्ट र वाटर प्रुफ पनि छ ।
जावा ३५० बाइक हालै केही महत्वपूर्ण अपडेटका साथ सार्वजनिक गरिएको थियो । अब...
भारतीय अटो मेकर महिन्द्रा एन्ड महिन्द्राले ५ बर्षभित्र १३ वटा नयाँ मोडलका...
महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नी इन्कर्पोरेटेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...