सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट
काठमाडौं–सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।...
काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त भएका छन् ।
मंगलबार बसेकाे महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतस्तरीय बैठकले श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको महानगरका विभागीय प्रमुख महेशकुमार काफ्ले जानकारी दिए ।
श्रेष्ठ पूर्व प्रहरी उपरीक्षकसमेत हुन् । उनीसँग नेपाल प्रहरीमा ३० वर्ष र ट्राफिक प्रहरीमा २० वर्ष काम गरेको अनुभव छ ।
काठमाडौं–सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।...
काठमाडौं – काठमाडौं उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने...
काठमाडौं – अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले नेपालको सबैभन्दा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...