ओमेगा सेक्कीका दुई इलेक्ट्रिक थ्री ह्विलर नेपालमा
काठमाडौं – ओमेगा सेक्की मोबिलिटी (ओएसएम) को आधिकारिक वितरकको रुपमा...
फिलिपिन्समा इलेक्ट्रिक भेइकलको नयाँ ब्रान्ड सेरेस पहिलो पटक प्रवेश गरेको छ । चाइनिज ब्रान्ड सेरेसको आधिकारिक वितरकको रुपमा क्युएसजे मोटर्सले सहकार्य प्रारम्भ गरेको हो ।
फिलिपिन्समा सेरेस ५ ईभी, सेरेस ५ एसएफ र सेरेस ७ गरी तीन मोडल उपलब्ध हुनेछन् । इनोभेसन, सस्टेनेबिलिटी र अनप्यारालल्ड ड्राइभिङ एक्सपेरियन्स प्रदान गर्ने कार्यमा सेरेसले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
सन् १९८६ मा स्थापना भएको सेरेस अटो विशेष गरी न्यु इनर्जी भेइकल निर्माणका लागि प्रसिद्ध छ, जसमा २० हजार भन्दा बढी कामदार कार्यरत छन् र यो चीनको टप ५०० इन्टरप्राइजेजमा पर्छ ।
इलेक्ट्रिक ड्राइभ, इलेक्ट्रिक कन्ट्रोल र ब्याट्री सिस्टम जस्ता एड्भान्स्ड ई–पावरट्रेन टेक्नोलोजीको क्षेत्रमा यो लोकप्रिय मानिन्छ ।
दिगो यातायात सेवा प्रदान गर्दै फिलिपिन्स सरकारको नीतिमा समेत सहयोग पुग्ने कार्यमा सेरेस र क्युएसजे मोटर्सको सहकार्यले फाइदा पुग्ने दुवैको भनाइ छ ।
नेपाली बजारमा पनि सेरेस ब्रान्ड उपलब्ध छ । आधिकारिक वितरकको रुपमा एमएडब्लु वृद्धिले बिक्री गरिरहेको सेरेस ब्रान्ड अन्तर्गत सेरेस ३ र मिनी ईभी उपलब्ध छन् ।
काठमाडौं – ओमेगा सेक्की मोबिलिटी (ओएसएम) को आधिकारिक वितरकको रुपमा...
नेपालमा ईभी सवारीको प्रयोग बढ्दै गइराख्दा आयातमा पनि उल्लेखिय बृद्धि...
चीनले तेल र बिजुली बिना चल्ने रेल बनाएको छ । यो ट्रेन हाइड्रोजन इन्धनबाट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...