वाडा अटो शो २०२५ : पोखरामा टाटाका नयाँ ईभी सार्वजनिक
पाेखरा – चैत १७ सम्म पाेखरामा चल्ने वाडा अटो शो २०२५ को अवसरमा टाटा...
काठमाडौं– सेगवे नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले चितवन र बुटवलमा नयाँ शोरुम विस्तार गरेको छ । यी शोरुमहरू लोक सुशीला मोटर प्रालि र युनाइटेड अटो कन्सर्न संगको सहकार्यमा संचालनमा ल्याएको हो ।
नयाँ शोरुममा सेगवेको लोकप्रिय एन–१००, ई–१००, ई–११० एल र ई–१२५ मोडलहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।
शोरुम संचालनमा आएको अवसर पारेर कम्पनीले विशेष मूल्यमा स्कुटर बिक्री गर्ने अफर ल्याएको छ । यी शोरुमबाट ग्राहकहरूले सेगवेका नवीन उत्पादनहरूको खरिदमात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्ट लगायत सेवाहरूको विस्तृत रुपमा फाइदा लिन सक्नेछन् ।
शोरुममा यी सेवाहरू उपलब्ध गर्नुको मुख्य कारण सेगवेका ग्राहकहरुले कुनै अवरोध बिना झन्झटरहित यात्रा गर्न सकुन भन्ने रहेको कम्पनीको भनाई छ ।
पाेखरा – चैत १७ सम्म पाेखरामा चल्ने वाडा अटो शो २०२५ को अवसरमा टाटा...
सवारी साधन निर्माता कम्पनीहरूले आफ्ना कारमा ठूला परिवर्तनहरू ल्याइरहेका...
काठमाडौं–लुयान इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता जीरो इमिसन राइड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...