सेगवे ई–स्कुटर किन्दा ७ उपहार पाइने
काठमाडौँ – नेपालका लागि सेगवेको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं,...
काठमाडौं – बज्र ग्रुप अन्तर्गतको अटोमोबाइल डिभिजन ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ इलेक्ट्रिक स्कुटरमा स्पेसल स्क्र्याच स्किम लागु गरेको छ ।
कुनै पनि ग्राहकले लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा १ लाख सम्म हात खाली नजाने डिस्काउन्ट पाउने छन् जसको लागि ग्राहक शोरुममा गएर टेस्ट राइड गर्नु पर्नेछ । स्कुटर नेपालभरको मुख्य मुख्य सहरमा उपलब्ध छ ।
लेभ्निङ स्कुटर १२ फरक मोडेलमा उपलब्ध छ, जस अन्तर्गत कलेजको विद्यार्थी देखि कार्यालय प्रमुख र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट उपलब्ध भएको कम्पनीको भनाइ छ ।
लेभ्निङ इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख १५ हजार देखि सुरु हुन्छ । स्कुटर किन्दा फाइनान्स र एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।
यदि कसैलाई स्कुटर चाहिएमा ९८०२३०८५१२ वा ९८०१००२९८७ मा कल गर्न सकिने कम्पनीको भनाइ छ ।
कम्पनीले नेपालभर डेलिभरीको व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ । काठमाडौं उपत्यकाको नक्साल भैसेपाटी, गाबहाल, पेप्सीकोला, बनेपा तथा उपत्यका वाहिर चितवन, बिर्तामोड, जनकपुर लगायतका मुख्य सहरबाट इलेक्ट्रिक स्कुटर बिक्री भइरहेको कम्पनीका एजीएम एन के शरदले जानकारी दिए ।
नेपाली बजारमा विगत ३१ वर्ष देखि कार्यरत व्यापारिक घराना बज्र ग्रुप ग्रुपले विभिन्न क्षेत्रमा व्यापार गर्दै आइरहेको छ, जसमा स्यानिटरी आइटम, बाथरुम फिटिङ, अपार्टमेन्ट, मास्क, अटोमोबाइल आदि रहेका छन् ।
काठमाडौँ – नेपालका लागि सेगवेको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं,...
काठमाडौं – नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा...
सन् २०२४ को डिसेम्बर महिनामा थाइल्यान्डमा विभिन्न इलेक्ट्रिक सवारी साधन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...