महिन्द्राले आफ्नो नयाँ प्लेटफर्म इङलोका साथ नयाँ एसयूभी लन्च गर्दै, के हो इङलो प्लेटफर्म ?
महिन्द्राले भारतीय बजारमा आज दुई नयाँ एसयूभी लन्च गर्ने भएको छ । यसको लागि...
काठमाडौं– महिन्द्राको लोकप्रिय एसयूभी स्कर्पियो एनले अष्ट्रेलियन एनक्यापद्धारा गरिएको सेफ्टि टेष्टमा जिरो स्टार रेटिङ पाएको छ । ‘सेफर कार फर इण्डिया’क्याम्पेन अन्तर्गत ग्लोबल एनक्यापले गरेको टेष्टमा ५ स्टार रेटिङ हात पारेको सो एसयूभीले अष्ट्रेलियन एनक्यापमा भने जिरो स्टार रेटिङ पाएको हो ।
ग्लोबल एनक्यापले भारतमा गर्ने परिक्षणको तुलनामा निकै फरक र कठिन प्रोटोकल भएका कारण अष्ट्रेलियन एनक्यापमा स्कर्पियो एनले कमजोर रेटिङ पाएको कम्पनीले जनाएको छ ।
अष्ट्रेलियन एनक्यापमा राम्रो रेटिङ पाउन गाडीमा एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम ले निकै महत्वपूर्ण भुमिका खेल्दछ र यस्तो फिचर हुनुलाई अनिबार्य जस्तै मानिन्छ । तर सो फिचर सामेल नभएको स्कर्पियो एनलाई टेष्ट गर्दा यस्तो परिणाम भोग्नु परेको हो ।
परिक्षणमा महिन्द्राको सो एसयूभीले एडल्ट सेफ्टिमा ४४ प्रतिशत, चाइल्डमा ८० प्रतिशत, सडक यात्रीको सुरक्षामा २३ र सेफ्टि एसिस्टमा शून्य प्रतिशत नतिजा हात पारेको थियो ।
महिन्द्राले भारतीय बजारमा आज दुई नयाँ एसयूभी लन्च गर्ने भएको छ । यसको लागि...
योग गुरु बाबा रामदेवले आफ्नो भवनको कम्पाउन्ड भित्र नयाँ महिन्द्रा...
काठमाडौं – नियमानुसार भोलि जेठ १५ गते सरकारले नयाँ बजेट ल्याउनु पर्नेछ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...