बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
धनगढी – कैलालीको धनगढीमा गल्फ लुब्रिकेन्टको सोरूम सञ्चालनमा आएको छ । गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयलको आधिकारिक विक्रेताको रुपमा धनगढीमा सयपत्री स्टोर्सले सोरुम सञ्चालनमा ल्याएको हो ।
एक औपचारिक कार्यक्रमका बीच सीजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरी र सयपत्री स्टोर्सका सञ्चालक सुरेश शाहले संयुक्त रुपमा शुभारम्भ गरे ।
कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका डिपुटी जनरल म्यानेजर दिवाकर मिश्र, बजार व्यवस्थापक रूपेश वाग्ले र सेल्स को–अर्डिनेटर राजन रावलको समेत उपस्थिति रहेको थियो ।
सीजी होल्डिङ्स अन्तर्गतको नेपाल ल्युब आयल लिमिटेड गल्फ आयल इन्टरनेसनलको इजाजत प्राप्त कम्पनी हो, जसले गल्फ लुब्रिकेन्ट्स नेपालमै उत्पादन र बिक्री–वितरण गर्छ । गल्फ आयल कर्पोरेसन लिमिटेडको ट्रेडमार्क एग्रिमेन्ट अनुसार सन् १९८३ मा ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गरी यसले कार्य थालेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...