आज एक दिनका लागि साझा यातायातको निःशुल्क बस

काठमाडौं – ललितपुरको बुङ्गमतीमा आयोजना हुने बुङ्गमती महोत्सवको अवसरमा साझा यातायातले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

बुङ्गमतीमा आज शनिबार बुङ्गमती महोत्सव आयोजना हुँदैछ । सो अवसरमा ललितपुरको जावलाखेलदेखि बुङ्गमतीसम्म एक दिनका लािग निःशुल्क बस सेवा प्रदान गर्न लागिएको साझा यातायातले जनाएको छ।

यसका लागि साझा यातायातले ललितपुर महानगरपालिकासँग सहकार्य गरेको छ।

यात्रा सम्पदा र इकोज इन द भ्यालीले बुंग महोत्सव अर्थात बुङ्गमती महोत्सव आयोजना हुँदै छ। शनिबार बिहान ९ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने महोत्सवमा परम्परागत बाजा, सांगीतिक धुन, नृत्यसँगै नेवारी खाना, काष्ठकला, हस्तकला र परम्परागत शीप प्रदर्शन गरिने आयोजकको भनाइ छ ।

सम्बन्धित समाचारहरू

अब ३ प्रकारका ट्याक्सी प्रयोगमा आउने, साधारण भन्दा विशेष ट्याक्सीको भाडा दोब्बर बढी

अब ३ प्रकारका ट्याक्सी प्रयोगमा आउने, साधारण भन्दा विशेष ट्याक्सीको भाडा दोब्बर बढी

अब नेपाली सडकमा तीन प्रकारका ट्याक्सी सञ्चालन हुने भएका छन् । भौतिक...

नागढुंगा–मुग्लिन सडक विस्तार वैशाखमा सुरू हुने

नागढुंगा–मुग्लिन सडक विस्तार वैशाखमा सुरू हुने

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको...

को होला यी सवारी साधनको हकदार ? खोजी गर्दैछ प्रहरी

को होला यी सवारी साधनको हकदार ? खोजी गर्दैछ प्रहरी

झापा- जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...