साझा यातायातले २५ इलेक्ट्रिक माइक्रोबस र ५ इलेक्ट्रिक स्कुटर किन्दै, टेन्डर आह्वान

काठमाडौं – साझा यातायातले अब इलेक्ट्रिक माइक्रोबस समेत चलाउने भएको छ । साझा यातायातले २५ माइक्रोबस र ५ इलेक्ट्रिक स्कुटरका लागि इच्छुक फर्मबाट टेन्डर आह्वान गरेको छ ।

साझा यातायातले पहिले देखि नै ठूला बस चलाउदै आएको छ । त्यसमा केही इलेक्ट्रिक बस समेत सामेल छन् । अब भने इलेक्ट्रिक माइक्रोबस समेत चलाउने छ ।

ग्राहकलाई सहज रुपमा सुविधा उपलब्ध गराउनका लागि साझा यातायातले विभिन्न कार्य गरिरहेको छ । नयाँ टेन्डर आह्वान पनि यसैको निरन्तरता भएको मान्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

१ हजार बढी हुन्डाई कोना नेपाली सडकमा, ४ वर्षको प्रयोगमा ९५ प्रतिशत बढी ब्याट्री हेल्थ

१ हजार बढी हुन्डाई कोना नेपाली सडकमा, ४ वर्षको प्रयोगमा ९५ प्रतिशत बढी ब्याट्री हेल्थ

काठमाडौं– नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई...

नबिल बैंकले जीडब्ल्युएमका सवारी साधन किन्न ७ वर्षका लागि कर्जा उपलब्ध गराउने

नबिल बैंकले जीडब्ल्युएमका सवारी साधन किन्न ७ वर्षका लागि कर्जा उपलब्ध गराउने

काठमाडौं – ग्रेटवाल मोटर्स अर्थात जीडब्ल्युएमको नेपालका लागि आधिकारिक...

एमएडब्ल्यु ग्रुपले ग-यो विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी क्याटलसँग सहकार्यको घोषणा

एमएडब्ल्यु ग्रुपले ग-यो विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी क्याटलसँग सहकार्यको घोषणा

काठमाडौं – नेपाली अटोमोबाइल उद्योगमा परिचित एमएडब्ल्यु ग्रुपले विश्वकै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...