रमेश कोइराला बने रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्ष, यस्तो बन्यो कार्यसमिति
काठमाडौं – चार पांग्रे सेकेन्ड ह्यान्ड सवारी साधनको कारोबार गर्दै...
काठमाडौं – साझा यातायातले अपडेट सहितको नयाँ एप ‘साझा प्लस’ ल्याएको छ । उक्त एप डाउनलोड गरेर यात्रुहरुले विभिन्न जानकारी लिन सक्ने छन् ।
साझा प्लसको प्रयोग गरी साझा यातायातका विभिन्न रुटमा भएका बसहरुको वारेमा जानकारी लिन सकिने छ । त्यसैगरी ती बसहरु ट्रयाक गर्न, नजिकको स्टप पत्ता लगाउन र उक्त स्टप सम्म बस आइपुग्ने अनुमानित समय समेत थाहा पाउन सकिने छ ।
हाल उक्त एप बिटा भर्सनमा रहेको र सेवाग्राहीको सल्लाह, सुझावको आधारमा आगामी दिनमा यसलाई थप परिमार्जन गरिने समेत साझा यातायातले जानकारी दिएको छ ।
यो लिंकमार्फत साझा प्लस डाउनलोड गर्न सकिन्छ ।
काठमाडौं – चार पांग्रे सेकेन्ड ह्यान्ड सवारी साधनको कारोबार गर्दै...
दुबईमा पी७ नामको एउटा कारको नम्बर ५ करोड ५ लाख दिरहाममा लिलामी भएको छ ।...
ड्राइभिङ एउटा कला हो । कार ड्राइभिङ गर्न सिक्ने पहिलो आधारभूत मन्त्र भनेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...