मलेसियाको बजार : जनवरीमा सबैभन्दा धेरै बिक्री हुने ईभी बन्यो ईमास ७, टप १० मा बीवाईडीको बर्चस्व
मलेसियाको बजारमा सन् २०२५ जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने ईभीमा...
जिमोपाइले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स भारतमा लन्च गरेको छ । यो इलेक्ट्रिक स्कुटर राइडरको एड्भान्स भर्सन हो । यसमा एन्टी थेफ्ट अलार्म र लाइभ ट्रयाकिङ जस्ता फिचर छ । राइडर सुपरम्याक्स ६ रङमा उपलब्ध छ ।
सो स्कुटर कम्पनीको आधिकारिक वेबसाइटमा गएर २ हजार ९९९ भारुमा बुक गर्न सकिन्छ । सो स्कुटरको बिक्री मार्च १०, २०२३ देखि सुरु हुनेछ ।
सो इलेक्ट्रिक स्कुटरमा बीएलडीसी हब मोटर जडान गरिएको छ, जसले २.७ पावर जेनेरेट गर्छ । यसको टप स्पिड ६० किमी प्रतिघन्टा छ । राइडर सुपरम्याक्समा १.८ किलोवाटको पोर्टेबल ब्याट्री प्याक र चार्जर दिइएको छ । एक पटक फुल चार्जमा सो स्कुटरले १०० किलोमिटरसम्मको रेन्ज दिन्छ ।
स्कुटरलाई कम्पनीको एप जिमोपाई कनेक्टबाट स्मार्टफोनमा कनेक्ट गर्न सकिन्छ । सो एपले स्कुटरको ब्याट्री, स्पिड अलर्ट, सर्भिस रिमाइन्डर र रियल टाइम मनिटरिङ गर्न सकिन्छ । स्कुटरको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक छ ।
नेपाली बजारमा पनि जिमोपाईका इलेक्ट्रिक स्कुटर उपलब्ध भएका कारण भविष्यमा नेपालमा समेत यो स्कुटर उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
मलेसियाको बजारमा सन् २०२५ जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने ईभीमा...
काठमाडौं – पछिल्लो समयमा बिपी राजमार्गमा सार्वजनिक विद्युतीय सवारीसाधन...
काठमाडौं – पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...