भेट्रान सोलो राइडर गुफीले यसरी फहराए सगरमाथामा रोयल इन्फिल्डको झण्डा

काठमाडौं – नेपालका एक मात्र रोयल इन्फिल्ड मोटरसाइकलका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठ ‘गुफी’ ले सगरमाथा सफल आरोहण गरेका छन् । उनी गत जेठ १ अर्थात मे १५ का दिन बिहान ७–८ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले गत अप्रिल ११ मा आरोहण सुरु गरेका थिए । उनले १० जना विभिन्न मुलुकका पदयात्रीसंगै आरोहण पुरा गरेका हुन् ।

सगरमाथा आरोहण ‘८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा (Teach 8848 Girls Against Child Marriage) अभियानलाई सफल बनाउनका लागि आरोहण गरेका थिए । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले उनलाई आरोहण सफलताको शुभकामनाका साथ विदाई गरेको थियो । त्रिवेणी ग्रुपको कार्यलयमा अप्रिल ९, २०२२ मा एक कार्यक्रम आयोजना गरी कम्पनीका निर्देशक हर्ष संघाइले शुभकामनाका साथै रोयल इन्फिल्डको झण्डा पनि प्रदान गरेका थिए ।

प्रमोद श्रेष्ठ ‘गुफी’ ले सगरमाथामा चुचुरोमा रोयल इन्फिल्डको झण्डा सफलतापूर्वक पु-याएर फहराएका थिए ।

बिश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले नेपाल भर बिक्रीका लागि हालै अनुमति पाएको हो । कम्पनीले आफ्नो बिक्री, सर्भिस एवं सञ्जाल विस्तार कार्य सुरु गरिरहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

भदौ १० देखि देशभरका शोरुममा रोयल इन्फिल्ड एक्सचेन्ज मेला आयोजना हुने

भदौ १० देखि देशभरका शोरुममा रोयल इन्फिल्ड एक्सचेन्ज मेला आयोजना हुने

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ...

रोयल इन्फिल्डको नयाँ बाइक नेपालमा, ६ लाख ९० हजारको बाइकमा यस्तो छ विशेषता

रोयल इन्फिल्डको नयाँ बाइक नेपालमा, ६ लाख ९० हजारको बाइकमा यस्तो छ विशेषता

काठमाडौं विश्वप्रसिद्ध मिड–साइज मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्डले...

रोयल इन्फिल्डले नेपालमा खोल्यो अत्याधुनिक ट्रेनिङ सेन्टर, दक्ष जनशक्ती उत्पादन गर्न सहज

रोयल इन्फिल्डले नेपालमा खोल्यो अत्याधुनिक ट्रेनिङ सेन्टर, दक्ष जनशक्ती उत्पादन गर्न सहज

काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...