यस्तो छ रोयल इन्फिल्डले हालै नेपाल ल्याएको नयाँ मोटरसाइकल ‘स्क्र्याम ४४०’, मूल्य कति ?
काठमाडौं–रोयल इन्फिल्डले नेपालको मोटरसाइकल बजारमा आफ्नो बहुप्रतीक्षित...
रोयल इन्फिल्डले आफ्नो मोटरसाइकलमा विश्वव्यापी वारेन्टी प्रदान गर्ने भएको छ । कम्पनीले पहिलो पटक भारतीय ब्रान्डमा ‘बोर्डरलेस वारेन्टी कार्यक्रम’ लन्च गरेको घोषणा गरेको हो ।
सो कार्यक्रमले राइडरलाई सबै देशहरूमा वारेन्टी लाभहरू प्राप्त गर्न सक्षम बनाउँने बताइएको छ । नयाँ कार्यक्रम हाल वारेन्टी अन्तर्गत रहेका सबै मोटरसाइकल र विश्वभरका अधिकृत डिलरहरूबाट खरिद गरिएका सबै नयाँ मोटरसाइकलमा लागू हुनेछ ।
रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले भने, ‘रोयल इन्फिल्डमा, हामी अन्वेषण र साहसिक कार्यको लागि जोश सेयर गर्ने राइडरहरूको एक जीवन्त विश्वव्यापी समुदायलाई प्रवर्द्धन गर्न समर्पित छौं । रोयल एनफिल्ड बोर्डरलेस वारेन्टी कार्यक्रमको सुरुवातसँगै, हामी विश्वभरका राइडरलाई समर्थन र आश्वासनको अभूतपूर्व स्तरहरू प्रदान गरेर ग्राहक अनुभवलाई पुनः परिभाषित गर्न चाहन्छौ ।’

रोयल इन्फिल्डसंग हाल ७० भन्दा बढी देशका २ हजार ६०५ शहरमा ३ हजार भन्दा बढी नेटवर्क रहेको छ । नेपालमा कम्पनीले सुबिधासम्पन्न प्लान्ट स्थापना गरी बिभिन्न मोडलका मोटरसाइकल एसेम्वल गर्दै आएको छ ।
काठमाडौं–रोयल इन्फिल्डले नेपालको मोटरसाइकल बजारमा आफ्नो बहुप्रतीक्षित...
रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन पेटेन्ट दर्ता...
दि हिमालय मोटरसाइकल एक्सपेरियन्सले हरेक वर्ष आयोजना गर्दै आएको ‘म्याङ्गो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...