रोयल इन्फिल्डको ‘हन्टर राइड द लाइट–२०२३’ सम्पन्न

काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले दिपावलीको अबसर पारेर ‘हन्टर राइड द लाइट–२०२३’ कार्यक्रम सम्पन्न गरेको छ ।

सो राइडमा ३७ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए । कार्यक्रमको मुख्य उद्देश्य रोड सेफ्टि सम्वन्धि जनचेतना जगाउनुको साथै ब्यवस्थित राइडको प्रबद्र्धन गर्नु र परम्परा संस्कृति एबं चाडहरुको संरक्षण गर्नु रहेको कम्पनीले जनाएको छ ।

शनिबार साँझ ५ बजे रोयल इनफिल्डको शोरूम कोटेश्वरबाट सुरु भएको सो राइड कोटेश्वर–बानेश्वर– भद्रकाली–न्युरोड–जमल–दरबारमार्ग–सहिद गेट–त्रिपुरेश्वर–कुपोण्डोल–पुलचोक–झम्सीखेल–लगनखेल–महालक्ष्मीस्थान–ताल्चीखेल–नख्खु–सानेपा–बल्खु–चोभार–टौदह हुँदै बोसन डाडा पुगेर सम्पन्न भएको हो ।

सम्बन्धित समाचारहरू

नयाँ च्यासिस र इन्जिनसहित जावा ३५० लन्च

नयाँ च्यासिस र इन्जिनसहित जावा ३५० लन्च

भारतमा जावा ३५० बाइक नयाँ फिचरसहित लन्च भएको छ । सो बाइकमा कम्पनीका अन्य...

सेकेन्ड ह्यान्ड बाइक बिक्री गर्न रोयल इन्फिल्डको छुट्टै नयाँ कम्पनी

सेकेन्ड ह्यान्ड बाइक बिक्री गर्न रोयल इन्फिल्डको छुट्टै नयाँ कम्पनी

रोयल इन्फिल्डले आफ्नो ब्राण्डको सेकेन्ड ह्यान्ड मोटरसाइकल बिक्री गर्न...

यस्तो हुनेछ रोयल इन्फिल्डको सबैभन्दा सानो र कम मूल्यको बाइक

यस्तो हुनेछ रोयल इन्फिल्डको सबैभन्दा सानो र कम मूल्यको बाइक

रोयल इन्फिल्डले आफ्नो नयाँ बाइक हन्टर ३५० लन्च गर्ने तयारी गरेको छ । ३५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...