भोलिदेखि नेपाली बजारमा निसान म्याग्नाइट फेसलिफ्टको बिक्री सुरु हुँदै, यस्तो छ विशेषता
काठमाडौं – निसानको वहुप्रतीक्षित एसयूभी म्याग्नाइट फेसलिफ्ट आगामी...
फ्रेन्च अटो निर्माता रेनोले निशानमा लगानी गरेको आफ्नो सेयर हिस्सालाई घटाउने घोषणा गरेको छ । निशानमा हाल कायम रहेको ४३.४ प्रतिशत हिस्सालाई घटाएर उसले १५ प्रतिशातमा झार्ने घोषणा गरेको हो । आफ्नो सेयर विक्री गरेवापत आउने रकमलाई उसले नयाँ इभी व्राण्ड एम्पियरको विकासमा लागनी गर्ने तयारी थालेको अन्तराष्ट्रिय मिडियाहरुमा समचार प्रकाशन भएको छ ।
सेयर हिस्सा कम गर्ने विषयमा यी दुई कम्पनीविच समझदारी भइसकेको छ । रेनोले विक्री गर्न लागेको २८.४ प्रतिशत सेयरको मूल्य हाल ४.१ विलियन डलर रहेको छ । यद्यपी अहिले सेयर मूल्यमा गिरावट आइरहेका कारण तत्कालै सेयर भने विक्री गरिनहाल्ने कम्पनीको भनाई छ ।
निशानसंगको सहकार्यलाई कम गर्दै रेनोले चीनीयाँ व्राण्ड गिलीमा लगानी गर्ने योजना बनाएको जनाइएको छ । साथै आफ्नै लगानीमा नयाँ व्राण्डको इभी विकासमा केन्द्रित हुने उसको तयारी छ । यी दुई व्राण्डले संयुक्त अलायन्स वनाएर अहिले विश्वका धेरै राष्ट्रमा एउटै प्लान्टबाट सवारी साधन उत्पादन गरिरहेको छ ।
काठमाडौं – निसानको वहुप्रतीक्षित एसयूभी म्याग्नाइट फेसलिफ्ट आगामी...
निशान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले देशव्यापी सर्भिस...
करोडौं मूल्य र नयाँ प्रविधिका गाडीहरूको बारेमा सुन्नुभएकै होला । तर के...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...