देशका १५ स्थानबाट किन्न सकिन्छ रेनो कार, यी स्थानमा भए शोरुम बिस्तार

फ्रेन्च अटो मेकर रेनो नेपाली कार बजारमा परिचित ब्रान्ड हो । कम्प्याक्ट एसयुभी डस्टरसंगै नेपाल भित्रिएको यो ब्रान्डसंग अहिले डस्टर सहित ह्याचब्याकमा क्विड, सब फोर मिटरमा काइगर र ट्राइबर एमिपिभी गरी कुल ४ वटा मोडल उपलब्ध छ । जसमध्ये अहिले क्विड र काइगरलाई सर्बाधिक रुचाइएको छ भने डस्टर एसयुभी र एमपिभी सेग्मेन्टको ट्राइबर समेत ग्राहकको रोजाइमा परिरहेको छ ।

रेनो गाडीको बिक्री बितरणलाई सहज पार्न आधिकारिक बितरक एड्भान्स अटोमोबाइलले देशका १५ स्थानमा शोरुम बिस्तार गरेको छ । जसमध्ये उपत्यकामा थापाथली, नक्साल र भक्तपुरमा गरी कुल ३ वटा शोरुम सञ्चालन भैरहेको छ भने बाँकी १२ वटा शोरुम उपत्यका बाहिरका बिभिन्न शहरहरुमा रहेका छन् । उपत्यका बाहिर बनेपा, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, बिराटनगर, धनगढी, जनकपुर, बिर्तामोड, दाङ, नेपालगन्ज र बिरगन्जमा थ्री एस भनिनेर सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको नेटवर्क बिस्तार भएको छ । यी स्थानबाट ग्राहकले आफूलाई चाहिएको रेनो गाडी कार खरिद गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

रेनो बोरियल ७-सिटर एसयूभी भारतमा ल्याउने तयारी, टाटा र महिन्द्रासँग प्रतिस्पर्धा हुने

रेनो बोरियल ७-सिटर एसयूभी भारतमा ल्याउने तयारी, टाटा र महिन्द्रासँग प्रतिस्पर्धा हुने

रेनोले भारतीय बजारमा नयाँ ७-सिटर एसयूभी बोरियल ल्याउने तयारी गरिरहेको छ।...

रेनो काइगरको नेपालमा एक वर्ष पुरा, यस्तो छ  ५ भेरियन्टको मूल्य

रेनो काइगरको नेपालमा एक वर्ष पुरा, यस्तो छ ५ भेरियन्टको मूल्य

फ्रेन्च अटो निर्माता रेनोले भारतमा उत्पादन गरेको काइगर एसयूभी नेपाल...

रेनोको नयाँ एसयूभी ब्रिजर कन्सेप्ट सार्वजनिक, मार्च १० मा लन्च गर्ने सम्भावना

रेनोको नयाँ एसयूभी ब्रिजर कन्सेप्ट सार्वजनिक, मार्च १० मा लन्च गर्ने सम्भावना

रेनोले आफ्नो नयाँ एसयूभी ब्रिजर कन्सेप्टको टिजर सार्वजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...