पहिलेकै मूल्यमा उपलब्ध भयो सेरेस ३ को अपग्रेडेड भर्सन
काठमाडौं – नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...
काठमाडौँ – सेरेस ईभीमा धुवाँ निस्किएको विषयमा आधिकारिक बिक्रेता एमएडब्लु बृद्धि मोटर्सले एक विज्ञप्ती जारी गर्दै वास्तविकता बाहिर ल्याएको छ । कम्पनीका अनुसार सोमाबार विहान सेरस ब्राण्डको एउटा विद्युतीय गाडीमा प्राविधिक खराबीको कारण धुवाँ निस्किएको होे ।
‘गाडीमा देखिने नियमित प्राविधिक समस्या समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडिमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको थियो । उक्त गाडि विगतमा अनधिकृत सेवा केन्द्रहरू मार्फत मर्मत सम्भार गरिएको हुनसक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ’ विज्ञप्तीमा भनिएको छ ।
मर्मतका लागि कम्पनीको सर्भिस सेन्टरमा ल्याएका बखत शर्ट सर्किट हुँदा गाडीमा धुवा निस्किएको र प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको उल्लेख छ ।
विद्युतीय सवारीसाधनमा धेरै प्रकारका सुरक्षा सुविधाहरू हुने कारण यसको उचित मर्मत सम्भारका लागि ग्राहकहले तोकिएकै सेवा केन्द्रमा जान आह्वान गरिएको छ ।
काठमाडौं – नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...
काठमाडौं । एमएडब्लु वृद्धि अन्तर्गत नेपालको अग्रणी ईभी ब्रान्ड सेरेसले २६...
काठमाडौं – नेपालका लागि सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...