चेरी पुनरागमनको नेपालमा एक वर्ष पुरा, टिग्गो सिरिजका तीन एसयूभी उपलब्ध

चिनियाँ अटो ब्रान्ड चेरी नेपाल पुनः भित्रिएको १ वर्ष पुरा भएको छ । नेपालका लागी आधिकारिक वितरकका रुपमा शारडा ग्रुप अन्तर्गतको एसपिजी अटोमोवाइल्सले एकवर्ष अघि टिग्गो ४ प्रोलाई नेपाल भित्राएर यो व्रान्डको औपचारिक बिक्री प्रारम्भ गरेको थियो ।

पछि कम्पनीले टिग्गो सिरिजका २ लक्जरी एसयूभी ७ प्रो र ८ प्रो लन्च गरेको थियो । चीनको प्रतिष्ठित ब्रान्डका रुपमा स्थापित चेरीको नेपालमा पुनरागमनसंगै बजारमा आर्थिक मन्दिको सुरुवात र संगसंगै निम्तिएको आयत प्रतिवन्धका कारण यसलाई बजार लिन भने कठिन भैरहेको छ ।

यो ब्रान्डको नेपाली बजारमा उपलब्ध तीन एसयूभी मध्ये चेरी ४ प्रोको मूल्य ४६ लाख २० हजारदेखी ६० लाख रुपैयाँसम्म, ७ प्रोको ७४ लाख ९० हजार र ८ प्रोको ९९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...