७ वर्षसम्म स्थिर रहने ब्याजदरमा अटो लोन, ब्याजदर जम्मा ७.७७ प्रतिशत

काठडमाडौं– राष्ट्रिय बाणिज्य बैंकले ७ वर्षसम्म स्थिन रहने ब्याजदरमा अटो लोन दिने नयाँ स्किम ल्याएको छ । ‘आरबीबी भेहिकल लोन फेस्टिभ अफर’ नाम दिइएको उक्त योजनामा ग्राहकले जम्मा ७.७७ प्रतिशत ब्याजदरमै अटो लिन सक्ने भएका हुन् ।

भदौ ११ गतेदेखी आयोजना हुने नाडा अटो शो र नजिकिँदै गएको चाडपर्बलाई मध्येनजर गरी बैंकले निकै नै आकर्षक ब्याजदरमा अटो लोन दिने स्किम ल्याएको हो । स्कीम कार्तिक मसान्तसम्म लागु हुने जनाइएको छ ।

बैंकले विद्युतीय कारमा ८० प्रतिशतसम्म र पेट्रोल कारमा ब्यक्तिलाई ५० तथा संस्थालाई ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउने छ । यसरी कर्जा दिँदा सेवा शुल्क ०.५० प्रतिशत भुक्तानी गर्नुपर्ने जनाइएको छ । बैंकको देशभर रहेका जुनसकुै शाखाबाट यो कर्जा सुविधा लिन सकिन्छ ।

सम्बन्धित समाचारहरू

जेन जी आन्दोलनबाट क्षति पुगेका सवारी किन्न ८० प्रतिशतसम्म ऋण पाइने

जेन जी आन्दोलनबाट क्षति पुगेका सवारी किन्न ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं–जेन जी आन्दोलनबाट क्षति पुगेका सवारी साधन किन्न बैंकहरूले ८०...

सवारी साधन लगायतका विविध सामग्री बिक्रीका लागि एनआईसी एसिया बैंकको अनलाइन पोर्टल सार्वजनिक

सवारी साधन लगायतका विविध सामग्री बिक्रीका लागि एनआईसी एसिया बैंकको अनलाइन पोर्टल सार्वजनिक

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग...

ओमोडा ईभी खरिद गर्नेलाई ८० प्रतिशत फाइनान्स उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी

ओमोडा ईभी खरिद गर्नेलाई ८० प्रतिशत फाइनान्स उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी

काठमाडौँ – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...