ग्वार्को ओभरपास प्रयोग गर्दा र तस्बिर, भिडियो लिदा यसरी अपनाऔं सावधानी
गत असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट समुदघाटन भई सञ्चालनमा रहेको...
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले क्युआर कोडसहितको प्रतिलिपि सिफारिस दिन सुरुवात गरेको छ। कार्यालयले बिहीबार देखि यस प्रकारको सेवा शुरु गरेको हो ।
सवारी साधनको कागजपत्र हराएको भनी प्राप्त निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयमा कागजपत्रहरू भएरनभएको यकिन गरी कारबाहीमा नपरेको अवस्थामा ट्राफिक प्रहरीले प्रतिलिपिको सिफारिस दिन थालेको हो।
सिफारिस पत्रमा शंका लागेमा जुनसुकै क्युआर कोड रिडरमार्फत स्क्यान गरी सक्कली वा नक्कली सिफारिस हो भनी चेक गर्न सकिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।
सिफारिस नक्कली नहोस् भन्ने उद्देश्यले क्युआर कोड रिडरसहितको प्रतिलिपि सिफारिस गरिएको उनको भनाइ छ ।
गत असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट समुदघाटन भई सञ्चालनमा रहेको...
हुम्ला – रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको...
गलेश्वर – गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...