तयार हुँदै पल्सर आरएस ४००, यस्तो हुनेछ विशेषता

काठमाडौं– बजाजले भारतमा हालै बिक्री सुरु गरेको सबैभन्दा शक्तिशाली पल्सर एनएस ४०० जेड पछि अर्को नयाँ मोडल ल्याउने तयारी थालेको छ । फुल फेयर्ड डिजाइनमा आउने उक्त बाइकको नाम पल्सर आरएस ४०० हुने जनाइएको छ । एनएस ४०० जेडकै प्लेटफर्मममा तयार हुने यो नयाँ मोटरसाइकलको लुक्स र फिचरमा केही अन्तर पाइनेछ ।

बजाज पल्सर आरएस ४०० मा फुल एइडी हेडल्याम्प तथा एलइडी डीआरएल रहने छ । एग्रेसिभ फ्रन्ट फेसियाकका साथ आउने यो नयाँ मोटरसाइकलमा ब्लुटुथ कनेक्टिभिटी सहितको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर उपलब्ध हुनेछ । यसमा कम्पनीले पल्सर एनएस ४०० जेडको इन्जिन प्रयोग गर्ने उल्लेख छ ।

साथै यसमा नयाँ एलइडी टेल ल्याम्प, अग्लो विन्डस्क्रिन, स्प्लिट सीट, स्पिल एण्ड एसिस्ट क्लच, राइड–बाइ–वायर मेकानिजम र स्विचेवल ट्रयाक्सन कन्ट्रोल लगायत विशेषता रहने छ । बाइकमा जडान हुने ३७३.३ सीसी, सिगंल सिलिन्डर, ट्रिपल स्पार्क इन्जिनले ४० पीएस पावर ताथ ३५ एनएम टर्क जेनेरेट गर्नेछ ।

सम्बन्धित समाचारहरू

यस्तो छ नयाँ बजाज पल्सर एनएस १२५ मा भएका प्रमुख ५ परिवर्तन

यस्तो छ नयाँ बजाज पल्सर एनएस १२५ मा भएका प्रमुख ५ परिवर्तन

बजाज अटोले हालै बजाज पल्सर एनएस १२५ बाइक लन्च गरेको छ । सो बाइक पल्सर एनएस...

एनपीएल सिजन २ : यी ३ उत्कृष्ट खेलाडीले पाए पल्सर एन१६० मोटरसाइकल

एनपीएल सिजन २ : यी ३ उत्कृष्ट खेलाडीले पाए पल्सर एन१६० मोटरसाइकल

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका तीन उत्कृष्ट...

नयाँ अवतारमा लन्च भयो बजाज पल्सर २२०एफ

नयाँ अवतारमा लन्च भयो बजाज पल्सर २२०एफ

बजाजले लोकप्रिय बाइक बजाज पल्सर २२० एफको अपडेटेड संस्करण लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...