बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँको कति ?

काठमाडौं – सरकारले हिजोदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा बढाइएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.०५ प्रतिशतले बढाइएको छ ।

सम्बन्धित समाचारहरू

लामो दूरीको यातायातमा असोज ११ देखि अग्रिम टिकट बुकिङ खुल्ने

लामो दूरीको यातायातमा असोज ११ देखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं – काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधनका लागि...

कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा सम्पन्न गरिने

कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा सम्पन्न गरिने

काठमाडौं – काठमाडौं उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने...

के प्रतिबन्धको वहानामा सवारी बजारलाई नियन्त्रण गर्न खोजिएकै हो ?

के प्रतिबन्धको वहानामा सवारी बजारलाई नियन्त्रण गर्न खोजिएकै हो ?

विगत ३ महिनायता सवारी बजार प्रतिबन्धको अवस्थामा छ । पहिलो चरणमा सवै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...