बैशाख देखि सुजुकी गाडीको मूल्य बढ्दै : अगाडि बुकिङ गर्नेलाई पुरानै मूल्यमा किन्ने मौका

काठमाडौं – नेपाली बजारमा उपलब्ध सुजुकी गाडीको मूल्य आगामी बैशाख १ पश्चात बढ्ने भएको छ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको छ ।

२०७८ बैशाख १ गते पश्चात गाडीको मूल्य बढ्ने र त्यो भन्दा अगाडि बुकिङ गर्ने ग्राहकलाई भने पुरानै मूल्यमा गाडी उपलब्ध गराइने छ । भारतमा समेत मारुती सुजुकीका गाडीको मूल्य बढिरहेको र यसको असर नेपालमा समेत पर्ने भएकाले मूल्य बढाउने तयारी गरेको कम्पनी स्रोतले जनाएको छ ।

नेपाली बजारमा सुजुकीका अल्टो, भिटारा ब्रेजा, इग्निस, एसप्रेसो, स्विफ्ट, सेलेरियो, बलेनो, वागनआर आदि गाडी उपलब्ध छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...