जिम्नी र थार मध्ये कुन उत्कृष्ट ? हेर्नुस् पुरा विवरण
लामो समयदेखि प्रतीक्षामा रहेको मारुती सुजुकीको जिम्नी एसयूभी भारतमा...
काठमाडौं – नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पले बैशाख १ देखि लागू हुने गरी विभिन्न मोडलका गाडीहरुको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।
कम्पनीले पहिले नै यसको वारेमा जानकारी प्रदान गरी यो भन्दा पहिले बुकिङ गर्ने ग्राहकलाई पुरानै मूल्यमा गाडी उपलब्ध गराउने बताएको थियो ।
नयाँ मूल्य सूची अनुसार अन्य गाडीहरुको मूल्य यथावत रहेको छ भने बलेनो, अर्टिगा, सियाज, एक्सएल ६, भिटारा ब्रेजा र स्विफ्टको मूल्य वृद्धि गरिएको छ । यी गाडीको मूल्य मोडल अनुसार २० हजार देखि १ लाख ५० हजार रुपैयाँ सम्म वृद्धि गरिएको छ ।
सबैभन्दा बढी मूल्य भिटारा ब्रेजामा र सबैभन्दा कम बलेनोमा वृद्धि गरिएको छ ।
नयाँ मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
लामो समयदेखि प्रतीक्षामा रहेको मारुती सुजुकीको जिम्नी एसयूभी भारतमा...
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई-भिटारा केही महिनामै...
मारुती सुजुकीको निकै नै लोकप्रिय ह्याचब्याक कार सेलेरियोको सेकेन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...