बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले एक महिना नपुग्दै फेरि बाइकको मूल्य बढाएको छ । कम्पनीले माघको पहिलो सातामा बाइकको मूल्य बढाएकोमा फेरि माघ २५ गते देखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।
बजाज बाइकको मूल्यमा १ हजार देखि ८ हजार रुपैयाँ सम्म वृद्धि गरिएको छ । यद्यपि एउटा मोडल पल्सर १५० को मूल्य भने २ हजार रुपैयाँले घटेको छ । यसको मूल्य पहिले २ लाख ६५ हजार ९ सय रुपैयाँ भएकोमा अब २ लाख ६३ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
सबैभन्दा बढी मूल्य डोमिनार ४०० मा बढेको छ । यसको मूल्य ८ हजार रुपैयाँले बढेको छ र अब ५ लाख ६९ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसपछि डोमिनार २५० एबीएस, एभेन्जर १६० स्ट्रिट एबीएस, पल्सर २०० एनएस एफआई एबीएस र पल्सर १५० टीडीको मूल्यमा ५ हजार रुपैयाँ वृद्धि भएको छ ।
बजाजका सबै बाइक र तिनको नयाँ मूल्य सूची यस प्रकार छ :
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...