प्रोटोन ईमास ५ सार्वजनिक, दुई भेरिएन्टमा उपलब्ध गाडीको मूल्य र फिचर यस्तो
मलेसियाली कार निर्माता कम्पनी प्रोटोनले विद्युतीय कार ‘ईमास ५’ मलेसियाली...
काठमाडौं – नेपालमै बनेका दुई इलेक्ट्रिक मोटरसाइकलको मूल्य सार्वजनिक भएको छ । नेपाली युवाहरुको स्टार्टअप कम्पनी यात्री मोटरसाइकल्सले निर्माण गरेका पी–० र पी–१ मोटरसाइकलको हालै भर्चुअल लन्चमार्फत मूल्य सूची समेत सार्वजनिक गरिएको हो ।
पी–० को मूल्य १९ लाख ४९ हजार र पी–१ को मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
पी–० मोटरसाइकललाई साढे ३ वर्षको मेहनत पश्चात सार्वजनिक रुपमा उपलब्ध गराउन सकेको यात्री मोटरसाइकल्सका संस्थापक असिम पाण्डेले बताए । पी–१ भने विगत एक वर्ष यता निर्माणको चरणमा थियो ।
पी–० ले ६४ एचपी पावर र ६५० एनएम टर्क जेनेरेट गर्छ र सिंगल चार्जमा २३० किलोमिटर यात्रा गर्न सकिन्छ । त्यसैगरी पी–१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ । यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ ।
यी दुई मोटरसाइकलको टेस्ट राइड बुधबार र बिहीबार हायात होटलमा सम्पन्न गरिएको थियो ।
मलेसियाली कार निर्माता कम्पनी प्रोटोनले विद्युतीय कार ‘ईमास ५’ मलेसियाली...
हिमाचल प्रदेशको लाहौल–स्पीति जिल्लाको काजामा विश्वको सबैभन्दा अग्लो...
काठमाडौं – विश्वव्यापी रुपमा ईभी नवप्रवर्तकको पहिचान कायम गरिरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...